• 011-661035
  • info@panas.coop.np

News

संस्थामा लक्ष्मी पुजा सम्पन्न

2024-11-01

पानस बचत तथा ऋण सहकारी संस्था लि ले २०८१ सालको लक्ष्मी पुजा यहि कार्तिक १६ गते बिहान कार्यालयमा पुजा आजा गरि मनायो । उक्त अवसरमा उपाध्यक्ष श्री विजेन्द्र पोतेज्य्रले उपस्थित सम्पूर्ण पदाधिकारी समिति , उपसमिति र कर्मचारीहरुलाई तिहारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सोही अवसरमा उपस्थित सम्पूर्णलाई फूलफूल प्रसाद वितरण गरिएको थियो ।